वृद्ध देखि जवानसम्म पागल हुने प्रियंकाका १२ तस्वीर हेर्नुहास्



हाम्रो इकोनोमि

 

विश्वका चर्चित ५० नायिकामा आफ्नो नाम दर्ता गराउँन सफल अभिनेत्री प्रियंका चोपडा अहिले विदामा छिन् ।

उनी अहिले पती निक जोनससँगैं मियामीमा विदा मनाइरहेकी छिन् ।

उनले यो वर्ष बलिउड देखि लिएर हलिउडसम्म धेरै प्रोजेक्टहरुमा काम गर्ने जनाइएको छ ।

एसियामा सर्वाधिक चर्चामा रहेकी उनी पश्चिमा देशहरुमा पनि उत्तिकै चर्चामा रहेकी छिन् । उनका पछिल्ला केही तस्वीहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनी परिवारसँग रमाइरहेको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...