बलात्कारपछि हत्या गर्नेलाई पहिला पानी पिउन लगाईयो अनि गोली हानेर मृत्युदण्ड दिईयो



हाम्रो इकोनोमि

 

१२ बर्षका एक किशोरलाई बलात्कार गरि हत्या गरेको आभियोगमा दुई युवकलाई सार्वजनिक स्थलमै गोली हानि मृत्युदण्ड दिईएको छ।

२८ बर्षीय वाडेह रफट र ३१ बर्षीय मुहम्मद खालिदलाई सार्वजनिक स्थलमा गोलिहानि हत्या गरिएको हो। यो घटना यमनको हो ।

मोहम्मद साद नामका बालकमाथि ति युवकले गत मे मा बलात्कार पछि हत्या गरेका थिए।

आर्मिले गोलि हान्नु अघि उनीहरुलाई पानि पिउँन दिइयो र त्यसपछि भुईमा सुताएर गोली हानिएको थियो ।

बिहिबार अदन सहरमा आर्मीले उनीहरुलाई गोली हान्दा हजारौं मानिसहरु समेत उपस्थित थिए।

पेडोफिलिया(बालबालिका प्रती हुने यौन आकर्षण) रहेका ति दुई युवकले बालक आफ्नै घरमा खेलिरहेको अवस्थामा अपहरण गरि बलात्कार र पछि हत्या गरेका थिए।

ति दुई युवकहरुलाई हत्या पछि बालकको शव लुकाउन सहयोग गरेको आरोपमा एक ३३ बर्षीया महिलालाई पनि मृत्युदण्डको सजाय सुनाईएको छ तर हाल उनि गर्भवती भएकाले उनलाई फाँसी दिने समय पर सरेको अधिकारीहरुले बताएको डेलिमेलमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...