हाकीमले पादेको भन्दै कर्मचारीले छोडे काम !



हाम्रो इकोनोमि

 

मान्छेहरुका समस्या पनि अनेक थरीका हुन्छन् । अस्ट्रेलियाका एक इन्जिनिएरले एक अनौंठो समस्या सुनाएका छन् ।

उनका अनुसार उनी काम गर्ने कम्पनीमा उनको सुपरभाइजरले पाद्ने भएका हुनाले उनलाई मानसिक तनाब भएको छ ।

डेविड हिंग्स्टले आरोप लगाय कि उनका पूर्व सहकर्मी ग्रेग शॉर्टले दिनमा ६ पटक जत्ति उनलाई केन्द्रमा राखेर पाद्ने गरेका थिए । उनले सुपरभाइजरले आफुलाई कामबाट निकाल्नको लागि यस्तो कार्य गरेको आरोप लगाएका छन् ।

उनले गएको वर्ष कम्पनी र ती व्यक्तिलाई ध्यानमा राखेर ९० लाख रुपैंयाँ बराबरको जरिवाना तिराउँन भन्दैं मुद्धा हालेका थिए तर अदालतले उनको कुरा सुन्न मानेन् । उनले फेरि अहिले उक्त कुरालाई बाहिर ल्याएका छन् । अब आउँदो शुक्रबार उनको मुद्धाको सुनुवाई हुने बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...