इमरान खानको यो कार्यले विश्व नैं उनको पक्षमा !



हाम्रो इकोनोमि

 

पाकिस्तानी प्रधानमन्त्रीको महानतालाई आज विश्वमा धेरैले प्रशंसा गरिरहेका छन् । प्रधानमन्त्री भएको एक वर्ष नहुँदैं उहाँको चर्चा चुलिएको हो ।

यो बिचमा पाकिस्तानमा उहाँको कार्य र व्यवहारले विश्वभरबाट करोडौंको संख्यामा सर्मथक भेटिएका छन् ।

उहाँको बौद्धिक क्षमतालाई लिएर अहिले सबैले प्रशंसा सुरु गरेका छन् । यो बिचमा उहाँको महानता फेरि देखिन आएको छ । पाकिस्तानको उच्च अदालतले मंगलबार पूर्व प्रधानमन्त्री नवाज शरिफलाई स्वास्थ्यका आधारमा ६ हप्ताको लागि जमानत दिएको छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार ‘जमानत अवधिभर नवाज देश छोडेर बाहिर जाने छैनन्’ अदालतले भनेको छ । प्रधान न्यायाधीश सईद खोसाको अध्यक्षतामा बसेको तीन सदस्यीय इजलासले यो फैसला सुनाएको हो । यसअघि पूर्व प्रधानमन्त्री नवाजले इस्लामावाद उच्च अदालतको फैसलाविरुद्ध गएको मार्च ६ तारिखमा अपिल दर्ता गराउँनु भएको थियो ।

तपाईलाई जानकारी गराउँ सरिफ तीन पटकसमम पाकिस्तानको प्रधानमन्त्री हुनु भएको छ । उहाँलाई अल अजीजीया स्टील मिल भ्रष्टाचार काण्डमा मुछिए पछि जेल पठाइएको हो । ६९ वर्षीय नवाज शरीफ सन् २०१८ डिसेम्बरदेखि लाहोरको कोट लखपत जेलमा बन्द हुनुहुन्छ । उहाँकी श्रीमतीको यस भन्दा पहिले नै मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...