नरेन्द्र मोदीको यौन सम्बध बारे राखी सावन्तको यस्तो खुलासा !



हाम्रो इकोनोमि

 

बलिउडमा सधैं चर्चामा रहने अभिनेत्री तथा डान्सर राखी सावन्तले नरेन्द्र मोदीका बारेमा नयाँ खुलासा गरेकी छिन् ।

राखीले एक अन्तरवर्तामा मोदीको तारिफ गर्दै आजसम्म यौन सम्बन्ध पनि नराखेको भनेकी छिन् ।

उनले एक युट्युब अन्तरवार्तामा आफुलाई मोदी सच्चा साधु सन्त भएकोमा कुनै शंका नभएको दावी गरेकी हुन् ।

उनका अनुसार आजसम्म भारतीय प्रधानमन्त्री मोदीले यौनको अनुभव गरेका छैनन् ।

उनको यो भनाईलाई धेरैले ट्रोल बनाइरहेका छन् ।

उनी यो भन्दा पहिले पनि यस्तै बयानका कारण चर्चामा छिन् ।

मोदीको सानैमा बाल बिबाह भएको थियो तर पछि उनले किशोरावस्थामा बैबाहिक जीवन त्यागेर सन्यासी जीवन बिताएका थिए ।

उनी विस्तारै धार्मिक संगठन हुँदै भारतीय जनता पार्टीमा आएका थिए ।

उनी भारतको प्रधानमन्त्री हुनु भन्दा पहिले गुजरातका सफल मुख्यमन्त्री भएका थिए ।

राजनीतिका लागि धार्मिक जातिय लगायत अन्य मुद्धाहरुमा जनता लडाएको आरोप लाग्ने गरेको छ ।

अहिले पनि विगतमा गरिएको बाचा पुरा गर्न नसके पछि जनता भड्काउन हिन्दु, मुस्लिम र राष्ट्रवादको नारा लिएको विपक्षीले आरोप लगाएका छन् ।

बेरोजगारी, गरिबी, महिला अधिकार र भारतमा सबैभन्दा महत्वको साथ हेरिएको किसान वर्गको पक्षमा काम गर्न नसकेको आरोप उनी माथि छ ।

अर्को तिर गुजरातका केही सिमित व्यापारिको हातमा भारतको अर्थतन्त्र सुम्पन लागेको आरोप उनी माथि छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...