मलाईकाका यस्ता तस्विर बाहिरिएपछि दुनियाँ चकित [२० तस्विर]



हाम्रो इकोनोमि
 

उमेर बढ्दै जाँदा धेरै मानिसहरु बृद्ध हुँदै जान्छन् तर मलाईका अरोडा भने जवान हुँदैछिन् । सलमान खानकी बुहारीको रुपमा चर्चामा रहेकी उनी बलिउडमा हट नायिकाको रुपमा पनि उत्तिकै चर्चामा छिन् ।

 

पछिल्लो समय सलमान खानका भाईसँग सम्बन्ध विच्छेद पछि अभिनेता अर्जुन कपुरसँग बिबाहको चर्चा चलिरहेको छ । उनी पछिल्ला दिनहरुमा नियमित व्यायम गर्ने योगा गर्ने लगायतका कामहरु गर्दै आएकी छिन् । हालै उनका केही तस्वीरहरु सार्वजनिक भएका छन् । एजेन्सी

Comment

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...