१३ वर्षीया विद्यार्थीसँग यस्तो कर्तुत गरेपछि शिक्षिक पक्राउ !



हाम्रो इकोनोमि

 

विद्यार्थीसँग अवैध यौन सम्बन्ध राखेको भन्दैं एक अमेरिकी शिक्षीकालाई १० वर्षको सजाय तोकिएको छ । अमेरिकाको ह्यूस्टन एक स्कुलमा यस्तो घटना भएको हो । यहाँ अंग्रेजी विषय पढाउने २४ वर्षीया एलेक्जेन्ड्रा वेरालाई १० वर्षको जेल सजाय भएको हो ।

उनले १३ वर्षको बालकसँग अवैध सम्बन्ध बनाएको आरोप लागेको छ । १३ वर्षको विद्यार्थीसँग सम्बन्ध बनाएपछि उनी गर्भवती भएपछि यो घटनाको रहस्य खुलेको हो । ति शिक्षीकाले ति विद्यार्थीलाई आफ्नो भाई भएको दावी गर्ने गरेकी थिईन् । छिमेकीहरुसँग उनले आफ्नो भाइ भएको भन्दैं सम्बन्धमा रहने गरेकी थिइन् ।

उनीहरु विदाको समयमा घुम्न जान्थे र उनले ति विद्यार्थीलाई आफ्नै घरमा बोलाएर भए पनि सम्बन्ध बनाउँने गरेको प्रहरीले जनाएको छ । उनी गर्भवती भएपनि विद्यार्थीको परिवारले यस घटनाको बारेमा जानकारी पाएको थियो । अमेरिकामा नाबालसँग यौन सम्बन्ध राख्ने त के उनीहरुसँग बसेर अश्लील सामाग्रि हेर्दा पनि ठुलो अपराधको रुपमा लिने गरिन्छ् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...