बिर अस्पतालमा बेवारिसे भेटिएका बेलायती फिलिपलाई शिशिर भण्डारीले निको पारी बेलायत फर्काउने भए (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

केहि दिनयता एक बिदेशी नागरिकको खबरले सामाजिक सन्जालमा तरँग पैदा गरेको छ ।

नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् ।

उनी बीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा छन् ।

 

सामाजिक सन्जाल फेसबुकमा उनको समाचार भाईरल भएपछि स्टार न्युज नेपालका रबिन पौडेल उनलाई भेट्न बीर अस्पताल पुगेर उनीसँग कुरा गरेका थिए ।

के भएको हो, यि बेलायती नागरिकलाई ? कस्ले ल्यायो यिनलाई हस्पिटलमा ? के उनलाई बेलायत फर्काउन सकिन्छ ?

शिशिर भण्डारीका साथी रबिनले यि कुरा मिडियामा ल्याएपछि अब शिशिर बेलायती नागरिक फिलिपलाई निको पारी बेलायत फर्काउन कस्सिएका छन् ।

उनले फिलिपलाई बेलायत फर्काउने बाचा गरेका छन् ।

भिडियो हेर्नुस

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...