हावाहुरीले नुवाकोटकाे बेलकोटगढी र धादिङ जोड्ने निर्माणाधिन पक्की पुल भत्कायो



हाम्रो इकोनोमि

 

हावाहुरीका कारण धादिङको गल्छी गाउँपालिका वडा नं १ र नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं ५ मा जोड्ने त्रिशुलीनदीमाथीको निर्माणाधीन पक्की पुल भत्किएको छ ।

त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काएकाे हाे ।

५ वर्षअघि देखि निर्माण सुरु गरिएको उक्त पुलको निर्माण कार्य आधापनि सकिएको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरि निर्माण सम्पन्न गर्ने  मिति थप गरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...