नेकपा अध्यक्ष प्रचण्ड र अमेरिकी उप-सहायक विदेशमन्त्रीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्ससँग भेट गरेका छन् ।

पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डले साइड भेटवार्ताका क्रममा वेल्ससँग भेटेकाे स्राेतले जनाएकाे छ । दुवै नेताहरुबीच भएको भेटवार्ताको तस्वीर प्रचण्डकी छोरी गंगा दाहालले आफ्नो फेसबुक पेजमा पाेस्ट गरेकी छिन् ।

उपचार सकेर प्रचण्ड दम्पती आजै अमेरिकाबाट स्वदेश यात्राका लागि फर्कने कार्यक्रम रहेकाे भएपनि उनिहरू बिहीबार मात्रै स्वदेश आइपुग्ने जानकारी प्रप्त भएकाे छ ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...