कसले गर्याे दीपिका पादुकोणकाे अनुहारमा एसिड आक्रामण ?



हाम्रो इकोनोमि

 

बलिउड चर्चीत नायिका दीपिका पादुकोणले एक नयाँ चलचित्रका लागि आफूलाई नै परिवर्तन गरेकी छिन् ।

आजबाट छायांकन सुरु भएको चलचित्र ‘छपाक’मा दीपिका एसिड आक्रामणमा परेकी एक यूवतीको भूमिकामा देखिदैछिन् ।

दीपिकाले सार्वजनिक गरेको चिन्न मुश्किल उनको परिवर्तित तस्बिर र उनको परिवर्तित रुपले धेरैको ध्यान तानेको छ ।

उक्त चलचित्र सन् २०२० को जनवरी १० बाट रिलिज हुने समेत दीपिकाले उल्लेख गरेकी छिन् । यो चलचित्रलाई मेग्ना गुल्जारले निर्देशन गर्दैछिन् । यो चलचित्रमा फ्यानले दीपिकालाई नदेख्ने मेग्नाको भनाई छ

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...