सारेगमपमा नेपालका प्रितमले कुमार सानुको ‘सोचेंगे तुम्हे प्यार’ गाँउदा जजहरुले गरे खुलेर प्रशंसा (भिडियो सहित)



 

चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’मा नेपाली बालक प्रितम आचार्यको जादू कायमै छ ।

आइतबार राति प्रसारण भएको शोमा इटहरीका बालक प्रितम आचार्यले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका छन् ।

आयतबार प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । जुरीबाट उनले शतप्रतिशत नम्बर ल्याएका छन् ।

उनले गाइसकेपछि जुरीहरुले उठेरै उनको गायकीको तारिफ गरेका थिए ।चर्चित संगीतकार हिमेश रेशमियाले प्रितमको गायकीको खुलेर प्रशंसा गरे ।

उनको चर्चा यतिबेला नेपाल र भारतमा मात्र नभइ विश्वभर चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १