श्रममन्त्री विष्टकाे उपस्थितिमा नेपाल र जापानबीच श्रम समझदारीमा हस्ताक्षर



हाम्रो इकोनोमि

 

नेपालको विकासको साझेदार जापान सरकार र नेपाल सरकारबीच नेपाली कामदार लैजाने विषयमा आज श्रम समझदारीमा हस्ताक्षर भएकाे छ ।

सम्झाैतामा जापानी राजदूत मासामी ओगावा र श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन ।

अप्रिल पहिलो सातादेखि नै कार्यान्वयनमा आउने गरी जापानसँग श्रम समझदारी भएकाे हाे । काेरियन माेडलमै कामदार लैजाने गरि सहमति भएकाे छ । सम्झाैता १ अप्रिलदेखि कार्यान्वयनमा आउनेछ ।

आज ललितपुरको होटल हिमालयमा नेपाल र जापान सरकारबीच श्रमिक आपूर्ति बारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएकने हाे ।  सुरक्षित र भरपर्दो वैदेशिक रोजगारीमाम जोड दिँदै आएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपालीको बढीभन्दा बढी हित हुनेगरी समझदारी गरिएकाे बताए ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...