कमाएको सम्पत्ति वृद्धाश्रमलाई दिएर बुढेसकाल आश्रममै बिताउछु : दिपाश्री



हाम्रो इकोनोमि

 

नायिका तथा निर्देशक दिपाश्री निरौलाले निकै राम्रो सफलता हात पारेकी छन् । कमेडियनबाट आफ्नो करियर सुरु गरेकी दिपाश्रीले आफ्नो निर्देशनमा चर्चित फिल्महरु निर्माण गरिसकेकी छन् ।

चर्चित टेलिसिरियल ‘तितो सत्य’ बाट कलाकारता सुरु गरेकी उनले सिरियलमा अभिनेता दिपकराज गिरीको जोडीको रुपमा देखिएकी थिइन् ।

इतिहासकै लामो टेलिसिरियल ‘तीतो सत्य’ बाट दर्शकको मन मुटुमा बस्न सफल भएकी उनी माथि अझै धेरै सफलता थपिएको छ । मिल्ने साथी, अभिभावक र मार्ग निर्देश गर्ने असल साथी दिपकराज भएकाले आफु यो स्थानमा पुग्न सफल भएको बताउँदै आएकी छन् ।

कामका भएको एक प्रकारको पागलपनको कारण विवाह नगरेको बताउने उनी जति बाँचिन्छ त्यो समय आनन्दपूर्वक बाच्ने बताउँछिन् ।

आफ्नो कामलाई बुझ्ने मानिस नपाएको कारण विवाह नगरेको बताउँदै बुढेसकालसम्म बाँचे आफुले कमाएको पैसा वृद्धाश्रमलाई दिने र उतै जीवन बिताउने सोच रहेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...