एशियाकै सबैभन्दा सुन्दरी महिलाको दोस्रो स्थानमा परेकी यी नायिका ! हेर्नुहोस् भाइरल हट तस्बिरहरु



हाम्रो इकोनोमि

 

मोडलिङ, ग्ल्यामर र हटनेसले थुप्रै बलिउड नायिकालाई पनि पछि पारीसेकी निया शर्मा एशियाको सबैभन्दा सेक्सी महिलाको दोस्रो स्थानमा परेकी छिन् ।

उनको यी तस्विरहरुमा देखिएको जस्तै विभिन्न चमत्कारी र सुन्दर रुपले उनी यस्तो भएकी हुन् ।

उनले सिरियल, रियालिटी शो र वेबसिरिजमा काम गरिसकेकी छिन् । त्यसैगरी निया शर्मा मनोरञ्जन जगतको चर्चित नाम हो ।

उनको टेलिभिजन करियरको सुरुवात ‘काली–एक अग्नि परीक्षा’ बाट सुरु भएको थियो ।

त्यसपछि सन् २०११ मा बहराइन सिरियलमा उनले निशा मेहताको भूमिका निभाइन् । त्यसैगरी सन् २०११–१३ को बीचमा आएको सिरियल ‘एक हजारो मे मेरी बहना है’ बाट उनको लोकप्रियता बढ्न थाल्यो ।

त्यस्तै सन् २०१४ देखि २०१६ बीच नियाले रोशनी पटेलको भूमिका निभाएकी थिइन् । उक्त सिरियलको नाम जमाई राजा हो । त्यसपछि खतरोंका खेलाडीको आठौं सिजनमा उनी देखिएकी थिइन् । त्यसपछि उनको ग्ल्यामर र पहिचानले नयाँ उचाईं पायो ।

त्यसैगरी ईश्कमे मरजावां सिरियलमा उनले आरोही कश्यपको भूमिका निभाइरहेकी छिन् । त्यसका साथै विक्रम भट्टको वेब सिरिज ‘ट्विस्टेड’ मा पनि काम गर्ने्छिन् ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...