नुवाकोटकी बाटुली लामिछाने विश्वकै जेष्ठ नागरिक, बाटुली आमाको आज जन्मदिन



हाम्रो इकोनोमि

 

नुवाकोट शिवपुरीकी बाटुली लामिछाने विश्वकै ज्येष्ठ नागरिक बन्न सफल भएकी छिन् । नुवाकोटको शिवपुरी गाउँपालिका, वडा नम्बर–८ की बाटुली आज आइतबारदेखि १ सय १७ वर्षमा प्रवेश गरेकी छिन् । १ सय १७ बर्ष भएकी बाटुली आमालाई जन्मदिनको शुभकामना दिनेहरुको भीड लाग्न थालेको छ ।

 

विश्वकै ज्येष्ठ नागरिक बन्न सफल र आजै जन्मदिन परेका कारण बधाई दिनेहरु शनिबारदेखि नै उनको घरमा ताँती लागेका छन् । राष्ट्रिय ज्येष्ठ नागरिक कोषले शनिबार नै उनको घरमा पुगेर अभिनन्दन गरेको छ । कोषका अध्यक्ष रामकृष्ण कर्माचार्यको नेतृत्वमा गएको कोषको टोलीले बाटुली लामिछानेलाई केही आर्थिक सहयोग पनि प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...