यी चर्चित अभिनेत्रीको हर्कत यसरी भयो रेर्कड ! [भाइरल भयो यो भिडियो]



हाम्रो इकोनोमि

 

भारतमा चर्चित अनुहारको रुपमा रहेकी निया शर्मा टेलिभिजनमा काम गर्छिन । शर्मा उनको सुन्दरता र सेक्सी फिगरका कारण चर्चामा छिन् । तपाईलाई जानकारी गराँउ उनले एसियाको सबैभन्दा सेक्सी महिलाको उपाधिसम्म हात पार्न सफल भएकी छिन् ।

 

सुरुवातमा टेलिभिजन सिरियलमा काम गर्दै आएकी शर्मा पछिल्ला दिनहरुमा वेव सिरिजहरुमा व्यस्त छिन् । उनको अहिले अर्को तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । हो तस्वीर होलीको रातको हो जहाँ सार्वजनिक पार्टीमा उनले एक अर्की अभिनेत्रीलाई किस गरेकी छिन् ।

उनको यो अवतार देखेर उनका फ्यानहरुलाई ठुलो चक्कर लागेको छ । होलीका दिन केही कलाकारहरु जम्मा भएर रमाइलो गरिरहेका थिए यसैं अवसरमा रेहाना पंडित जो अर्की कलाकार हुन उनलाई शर्माले किस गरेकी हुन् ।   यस्ता छन् उनका होलीका तस्विरहरु

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...