दुनियाँलाई पागल बनाउँने प्रियंका चोपडाका यी २५ तस्विर



 

भारतमा मात्रै होईन विश्वभर नै अभिनेत्री प्रियंका चोपडाको समय समयमा चर्चा हुने गर्दछ । प्रियंकाले अमेरिकी गायक निक जोनससँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको हो । उनी चर्चामा रहने कारणहरु अनेक हुन्छन् । प्राय जसो उनी आफ्नो फेसनले गर्दा चर्चामा आउँने गर्छिन ।

उनको जीवनशैलीबारे भारतीय मात्रै होईन विश्वभरिका करोडौं सर्मथकहरुका लागि चासोको विषय हुन पुग्छ । हालै उनै प्रियंकालाई नयाँ अवतारमा देखिएको छ । प्रियंका चोपड़ा हालै न्यूयोर्कको स्ट्रीटमा ग्लैमरस अन्दाजमा देखिएकी थिईन् । एजेन्सी हेरौ उक्त तस्विरहरु

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १