संसार रुवाउँने आतंकवादी आक्रमणको घाउले भावविहल १० तस्विर



हाम्रो इकोनोमि

 

आतंकवाद अहिले विश्व समुदायका लागि एक चुनौतीको रुपमा देखिएको छ । हालै न्युजील्यान्डको मस्जिदमा भएको आक्रमणा ५० जनाले ज्यान गुमाउनु परेको छ । यो आक्रमण पछि विश्व समुदायले के कुरा जानकारी पायो भने आतंकवादको कुनै धर्म हुँदैन ।

 

पश्चिमा देशहरुले मसलमानहरु आतंकवादी हुने आरोप लगाउँदै आएका छन् । न्युजील्यान्डकी प्रधानमन्त्री जैकिडा अर्डर्नले अल नूर मस्जिद अगाडी हजारौ परिवारसँग दुःख मनाउँनु भएको छ । उक्त कार्यक्रमहरुमा मृतकहरुको सम्मानमा दुई मिनेट मौन धारण गरिएको थियो ।

 

अहिले न्युजील्यान्डकी प्रधानमन्त्रीको विश्वभर नै तारिफ भइरहेको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले फोनमा कुरा गर्दै मुसलमानहरु प्रति देखाएको व्यवहारको प्रशंसा गर्नुभएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...