होली खेल्न गएकी ६ वर्षीय बालिकाको बलात्कारपछि काटेर हत्या, शव झाडीमा भेटियाे



हाम्रो इकोनोमि

 

भारतीय मजदुरकी छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या गरिएको छ । द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...