जब अन्जु पन्तले मनको राजा भेटिन….अनि कोशीको पानी बग्यो सलल (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

सुमधुर स्वरकी धनी गायिका अन्जु पन्तले आफ्नो जस्तै कोइली स्वरका धनी अल्लारे गायक इन्द्र कार्की संग बेजोड ढंगको गीतमा स्वर दिएकी छिन। यसैक्रममा अन्जुको पछिल्लो र इन्द्रको तेश्रो नयाँ गीत ‘सलल बग्ने कोशीको पानी’ बोलको गीत सार्वजनिक भएको छ । अञ्जु पन्त र इन्द्र कार्कीको स्वर रहेको ‘सलल बग्ने कोशीको पानी’ गीत इन्द्र कार्कीले नै शब्द कोरेका छन् ।

 

संगीत भने पूर्ण गुरुङको छ । ओएसआर डिजिटलको युट्युव च्यानलबाट मंगलबार सार्वजनिक गरिएको ‘सलल बग्ने कोशीको पानी’ को म्युजिक भिडियोमा अञ्जली अधिकारी र एलएन श्रेष्ठले अभिनय गरेका छन् । प्रकाश धितालले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा उत्सव दाहालले खिचेका छन् भने विकास दाहालले भिडियोको सम्पादन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...