सोनीकासँगै यसरी नाचे मन्त्री पण्डित ! [भाइरल भिडियो हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

पछिल्लो समय कलाकार भन्दा पनि एक सफल व्यवसायिको रुपमा परिचय बनाउँन सफल सोनीका रोकायाको होली यस वर्ष विशेष भएको छ ।

 

 

 

रंगहरुको पर्व होली हिजो पहाडमा र आज तराईमा धुमधामका साथ मनाइदैछ ।

नेपाली युवा पुस्ताका बिच निकै रुचाइएकी चर्चित युट्युबर रोकायले सामान्य प्रसाशनमन्त्री लालबाबु पण्डित परिवारसँग होली मनाएकी छिन् ।

उनले आफ्नो युट्युब च्यान द सोनीका शो मार्फत एक भिडियो सार्वजनिक गरेकी छिन ।

भिडियोमा सोनीकासँग मन्त्री परिवार खुबै रमाइलो गरिरहेको छ । मन्त्रीसँग होली मनाउँन पाउँनु आफ्ना लागि निकैं खुःशीको कुरा भएको सोनीकाले प्रतिकृया दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...