सलमान-कट्रीना सम्बन्ध झनै गाढा बन्दै : सलमानले यति ठूलो उपहार दिएको खुलासा



हाम्रो इकोनोमि
 

बलिउड सुपर स्टार सलमान खानलाई भारतमा सबैभन्दा सहयोगी भएको मानिएको छ । यो बिचमा उनले आफ्नी पूर्व प्रेमीका तथा पछिल्लो समयकी चर्चित बलिउड नायिका कट्रीना कैफलाई २.३३ करोड भारतीय रुपैयाँ बराबरको कार उपहार दिएको भारतीय सञ्चारमाध्यमहरुमा खबर आइरहेको छ ।

 

भारतीय मिडियाका अनुसार, टाइगर जिन्दा हैं मा सलमान को जोडीको रुपमा देखिएकी कट्रीनालाई सलमान खानले एक नयाँ रेंज रोवर उपहारमा दिएका हुन् । मिडिया रिपोर्ट्सका अनुसार, सलमानले जम्मा चार लग्जरी रेंज रोवर कार खरिद गरेका थिए ।

 

आफुले किनेको चार कारमध्ये एक कैफलाई र बाँकि आफ्नो घर पविारका सदस्यहरुलाई उपहारमा दिएका थिए । उनीहरु अहिले देश तथा विदेशमा हुने विभिन्न कार्यक्रमहरुमा व्यस्त रहने गरेका छन् । एजेन्सी / उनीहरुका केही रोमान्सका तस्विरहरु

Comment

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...