सुहागरातमा बेहुला र बेहुलीबीच भयो यस्तो अनौठो : बेहुली अस्पताल भर्ना, बेहुला प्रहरी खोर !



हाम्रो इकोनोमि

 

बिबाहपछि बेहुलाले देखाएको अनौठो हर्कतका कारण एक दुलही प्रहरीसम्म जानु परेको छ । उत्तर प्रदेशको बरेलीमा यस्तो अनौठो घठना भएको छ । भएको के भने बिबाह भएको पहिलो दिन देखि नै बेहुलाले यौन क्षमता बढाउने औषधी लिन थालेका थिए ।

 

बेहुलाले हरेक समयमा यौन सम्पर्क गर्न खोज्ने भएका हुनाले बेहुली समस्यामा थिइन् । यहाँसम्म कि उनले शल्यक्रिया गर्नुपर्ने सम्मको अवस्था आयो । छोरीको यस्तो हालत देखेपछि उनका आमाबाबुले बेहुलाको परिवार विरुद्ध दाईजो, उत्पिडन र अप्राकृतिक सम्बन्ध बनाएको भन्दै मुद्धा हालेका छन् । बेहुला सहित उनको परिवार अहिले घर छोडेर भागेको जनाइएको छ ।

 

बेहुलाले सुरुको दिन देखि नै औषधी सेवन गरेर बेहुलीको इच्छा विपरित बारम्बार यौन सम्बन्ध बनाउँने गरेको जनाइएको छ । बेहुलीले बेहुलाको उक्त व्यवहार सहन गर्न नसकेपछि माइतीको शरणमा जानु परेको हो । यो समाचार दैनिक भास्करबाट लिइएको हो ।

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...