रेलको लिकमा बसेर पब्जी खेल्दै गरेका दुई जनाको रेलले किचेर मृत्यु



हाम्रो इकोनोमि

 

भारतको महाराष्ट्रमा पर्ने हिंगोलीमा ट्रेनले किचेर दुई युवकको मृत्यु भएको छ ।

उनीहरु दुवै जना शनिबार साझ रेलको लिकमा उभिएर पब्जि खेलीरहेका थिए ।

त्यसै बेला रेलले किचेर उनीहरुकाे मृत्यु भएकाे बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार नागेश गोरे २४ वर्षका र स्वप्निल अन्नापूर्ण २२ वर्षकाको मृत्यु भएको हो ।

पब्जि खेल्दा खेल्दै रेलको आवाजसमेत नसुनेपछि उनीहरुलाई हैदराबाद-अजमेर एक्सप्रेस किचेको हो ।

भारतीय प्रहरीले शवलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...