सालको पात,लालुमै पछि अब पालो केसरीको । यसरी तताउदै छ बजार



हाम्रो इकोनोमि

 

 

लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको अर्को उत्कृष्ट केशरी भर्खर मात्र सार्वजनिक भएको छ । दिनेश क्षेत्री र माझीको आवाज रहेको सो गीत यो बर्षको उत्कृष्ट गीत मध्येको अर्को एउटा गीत हो भन्दा फरक पर्दैन ।

तिर्सना म्युजिकले केहि समयको अन्तराल पछि सार्वजनिक गरेका सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने यो गीतमा पनि प्रकाश भट्टले अर्को दमदार काम गरेका छन ।

सावित्रा चिलुवालको उत्कृष्ट शब्द तथा दिनेश क्षेत्र र सुनिल विसीको संगीत रहेको सो गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ । रामजी खाँण र अनु पराजुलीको अभिनय रहेको सो गीतमा प्रकाश भट्टले मनमोहक निर्देशन गरेका छन ।

तिर्सना म्युजिकले बजार ब्यवस्थापन गरेको सो गीतलाई तिर्सनालेनै आफ्नो च्यानलबाट गीतको भिडियो सार्वजनिक गरेको छ ।

हेर्नुहोस गीतको पुरै म्युजिक भिडियो

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...