ड्राइभर र हेल्परलाई आलिया भट्टको अनमोल गिफ्ट ! जो जीवनभर यादगार बन्नेछ



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो २६ औ जन्मदिन मनाएकी छिन् । जन्मदिनमा आलियाले एउटा खास उपहार पनि आफ्ना ड्राइभर र हेल्परलाई दिएकी छिन् । जुट सरप्राइज गिफ्टले ड्राइभर र हेल्परलाई जीवनभर याद दिलाउने भएको छ ।

 

आलियाले आफ्नो जन्मदिन परिवार र ब्यायफ्रेण्ड रणवीर कपुरसँग मनाएकी छिन् । जन्मदिन मनाइरहेका बेला उनले ड्राइभर र हेल्परलाई घर उपहार दिएकी छिन् । घर उपहार पाएपछि उनीहरुले जीवन भरको तोफा भन्दै खुसीयाली मनाएका थिए । आलियाले घर नै किनेर उपहार भने दिएकी होइनन् । जन्मदिनको पार्टीमा उनले डाइभर र हेल्परलाई ५०/५० लाखको चेक दिएकी हुन् । घर खरिद गर्नका लागि उनीले यो रकम दिएकी छिन् ।

 

आलियाले स्टुडेन्ट अफ द इयरबाट बलिउडमा डेब्यू गरेकी थिइन । त्यही बेलादेखि सुनील ड्राइभरका रुपमा काम गरिरहेका छन् भने अनमोलले हेल्परका रुपमा काम गरिरहेका छन् । यी दुवैलाई उनले आफ्नो गुडलकका रुपमा पनि हेर्ने गरेकी छिन् । गुडलकका रुपमा हेरेकै कारण घर खरिद गर्न उनले ५०/५० लाखको चेक दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...