यस्तो गाउँ जहाँ पुरुष विना महिला आमा बनिरहेका छन् : सत्य थाहा पाउँदा सबै चकित !



विश्वमा हरेक दिन नयाँ र फरक कामहरु भइरहेका हुन्छन् । यस्ता घटनाहरु जुन हामीले सुन्दा सहजै विश्वास गर्न सकिदैन । विश्वमा पतिपत्नीको सम्बन्धलाई सबैभन्दा पवित्र नाता मानिन्छ । त्यसमाथि नेपाल तथा भारतमा त सात जन्मसम्मको सम्बन्ध भएको विश्वास गर्ने गरिएको छ ।

हाम्रो देशमा विवाहपूर्व गरिने शारीरिक सम्बन्धलाई समाजले हालसम्म स्वीकारेको छैन । अर्को सत्य के पनि हो भने नेपालमा बिबाह भन्दा पहिले यौन सम्बन्धमा रहने नेपालीहरुको संख्या बढ्दै गइरहेको छ । नेपाली समाजमा आमा बन्नका लागि महिला तथा पुरुषको शारीरिक सम्बन्ध अनिवार्य हुन्छ । किनकि यो प्राकृतिक नियम नै हो । अहिलेको वैज्ञानिक युगमा पुरुषविना महिला आमा बन्न सक्दैनन् भन्न त सकिन्न तर धेरै समाजले पचाउन सक्दैन ।

पुरुषको शुक्राणु र महिलको रजको मिलनबाट नै बच्चाको जन्म हुन्छ । तर, विश्वमा यस्तो गाउँ भेटिएको छ जहाँ पुरुष विना नै महिला गर्भवति भइरहेका छन् , यो खबर केन्याको हो । समबुरुको उमोजा भन्ने गाउँमा विगत २७ वर्षदेखि कुनै पनि पुरुषले पाइला टेकेका छैनन् । तैपनि, यो गाउँका महिला लगातार गर्भवती भइरहेका छन् र आफ्नो परिवारको विकास गरिरहेका छन् ।

यस ठाउँलाई चारैतिरबाट काँडे तारले घेरेर राखिएको छ । केन्याको यो गाउँ विश्वको रहस्यमयी गाउँको रूपमा चिनिन्छ । त्यसैले यस गाउँमा पुरुष जानका लागि प्रतिबन्ध गरिएको छ । यो गाउँ सन् १९९० मा १५ जना महिला मिलेर बसाएका थिए । यी १५ महिला सन् १९९० मा ब्रिटिस सैनिकबाट बलात्कृत भएका थिए ।

त्यसैले त्यो गाँउमा कोही पुरुष पुगे बेपत्ता भइहाल्ने गर्दथे । यस्तो भएपछि त्यहाँ पुरुषलाई जान निषेध गरिएको छ । तरपनि महिला गर्भवती भइरहेका छन् । रहस्यमय गाँउ भएकाले त्यो रहस्य कसैलेपनि बाहिर ल्याउन सकेको छैन । राज्यलाई नै थाहा छैन की त्यहाँ कसरी महिला आमा बनिरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको

एमालेले भीम रावल सहित ३ नेतालाई सोध्यो स्पष्टिकरण

    नेकपा एमालेले पार्टी केन्द्रीय भवन निर्माणको लागि दानमा लिइएको जग्गाको विरोध

धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक दम्पतीको हत्या

    कञ्चनपुरमा एक दम्पतीको हत्या गरिएको छ । जिल्लाका लालझाडी गाउँपालिका १