प्रिन्सिपललाई विद्यार्थीकाे प्रेमपत्र



हाम्रो इकोनोमि

 

आफु ५ कक्षामा अध्यायन गर्दै गर्दा अभिनेत्री निरिशाले प्रिन्सिपललाई प्रेमपत्र दिएकाे बताइन् । उनका अनुसार  आफूभन्दा सिनियर अर्थात ६ कक्षामा पढ्ने एक केटाले आफूलाइ प्रेमपत्र दिएकाे र आफूले त्यहि प्रेमपत्र प्रिन्सिपललाई दिएकाे अभिनेत्री निरिशा बताउँछिन्  ।

प्रेमकथामा बनेको फिल्म ‘जानी नजानी’ आजैबाट प्रदर्शनमा आएको छ । यस फिल्ममा अभिनेत्री निरिशा बस्नेत र मनिष श्रेष्ठकाे भुमीका रहेकाे छ । आजैबाट प्रदर्शनमा आएको फिल्म के हुने हो भन्ने धेरै डर अभिनेत्री निरिशाकाे मनमा भएकाे बताउँछिन् । नेचुरल्ली हिँड्न बढी रुचाउने निरिशा फिटनेसका लागि दैनिक एकघण्टा योगा गर्ने गरेकाे बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...