मेरो बिरोध गर्ने नै लुकिलुकी मेरो भिडियो हेर्छन्-ज्योति मगरको करोडौको घर राजधानीमा,हेर्नुहोस(भिडियो)



हाम्रो इकोनोमि

 

गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । नेपालि गीतसंगीत बजारमा चलेको नाम हो ज्योति मगर । महराको चर्चासंगै भद्दा र अश्लिल लाग्ने हाउभाउका कारण उनी आलोचित बन्दैआउने कलाकार मध्ये एक हुन् ।
मगरलाई बारम्बार आलोचना हुदै आएको छ । तर पछिल्लो समय केहि सुधार पनि गरेकी छन् । मलाइ जसले जे भने पनि म आफ्नो प्रस्तुति दिन भने छोड्दिन । मलाइ नेपालि दर्शक स्रोताले उतिकै रुचाईएको पनि छ गालि मेरो लागि केहि सुधारिने मौका पाएकी छु । मलाई नेपालि हुनुमा गर्भ छ म नेपालि दर्शक स्रोताको नजर गिराउने काम गर्दिन । मगरका जीवन संघर्ष र भोगाईका पारिबारिक कुराकानी हेर्नुहोस ज्योति मगरसंगको कुराकानी :
भिडियो

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...