जानी राखौंः ‘भ्याकेसन’ यादगार बनाउने यी १८ तरिका



हाम्रो इकोनोमि

 

तपाईका साथीभाइले बिदा मनाएका तस्वीरहरु सामाजिक सञ्जालमा देख्नुुभएकै होला । फरक ठाउँको तस्वीर सामाजिक सञ्जालमा हाल्नुु फेसनझैं बनेको छ अचेल । कुुनै तस्वीर ‘वाउ’ भन्ने हुन्छन्, कुनै त ‘छ्या’ भन्ने खालका पनि हुन्छन् । कुनै तस्वीर यस्ता पनि हुन्छन्, जसले सिंगो ‘भ्याकेसन’ नै यादगार बनाइदिन्छ । आउनुस् हामी तपाईको बिदालाई जीवनकै सम्झनलायक क्षण बनाउने १८ तरिका सेयर गर्दैैछौं । तपाई कुुनै ठाउँ घुम्न जानुुभयो भने यी तरिका सम्झनुुहोला है ।

१– यस्तो फोटो खिच्नुुअघि तपाईले एउटा कुरा विशेष ख्याल गर्नुपर्छ, तपाईको क्यामेरा वाटरप्रुफ हुुनुपर्छ । अनि तपाईले चाहेको बाहिरी दृश्यलाई कैद गर्न सक्नुुहुने छ ।

२–यदि तपाई अफ्रिकी मुुलुुकतिरको बबुुन सफारीतिर वा निकुुञ्जतिर यात्रा गर्दै हुुनुहुन्छ भने तपाईले आफूसँग केही बिस्कुुट वा स्निकर बोक्न नविर्सिनुस् । बाँदरहरुले तपाईलाई घेरेको दृश्य कैद गर्ने बेला कतै तपाईको क्यामेरा नै बादरको कब्जामा नपरोस् ।


३–एकपटक यस्तो पनि प्रयास गर्नुस् त, कस्तो आउँदो रहेछ तपाईको फोटो ?


४– एउटा यस्तो ठाउँ रोज्नुुस्, जहाँबाट तस्वीर खिच्दा तपाईको उत्कृष्ट तस्वीर आवोस् ।


५– जनावरसँगको जम्काभेटमा उनीहरुलाई जिस्काउने होइन, बरु तस्वीर लिने मौकाचाहिं नगुुमाउनुस् है ।


६–क्यामेराको फ्रेम यस्तो ठाउँ रोज्नुुस्, जसले तपाईको भित्री चाहनालाई वास्तविकतासँग जोड्ने प्रयास गरोस् ।


७– यस्तो उत्कृष्ट फोटो खिच्नको लागि तपाईको कला पनि त्यत्तिकै क्रियटिभ आवश्यक छ ।


८– सधै आफ्नै अनुुहार देखाएर मात्र हुुँदैन, यस्तो तरिकाबाट पनि उत्कृष्ट तस्वीर खिच्न सकिन्छ ।


९– भाउँती नानाथरि गर्न नलजाउनुुस्, के थाह तपाईको त्यही भाउँती नै अरुका लागि गज्जबको तस्वीर बन्नसक्छ ।


१०–फोटोग्राफी भनेकै क्याप्चर द मुुभमेन्ट हो अर्थात् तपाईको विशेष कलाका लागि आफ्नो फोटो कैद गर्न सक्नुुहुने छ ।


११– कहिलेकाहीं तपाईंले खिचेको फोटो जादुुमयी पनि देखिन सक्छ तर त्यसका लागि चाहिन्छ क्रियटिभ आइडिया ।


१२– लौ हेर्नुस् क्रियटिभ फोटोग्राफीको अर्को उत्कृष्ट नमूना ।


१३– तस्वीर खिच्दाखेरि नै पोष्ट प्राेडक्सनमा सम्पादन गर्न मिल्ने आइडिया लगाउन जरुरी छ । ताकि सम्पादनमा त्यसलाई अझ उत्कृष्ट बनाउन सकिन्छ ।


१४–फ्रेमिङ सही मिलाउनु भयो भने तपाईको तस्वीर भाइरल हुन कुनै समय लाग्दैन ।


१५–सेल्फी लिने पनि फरक–फरक तरिका हुनसक्छन् । सोच्नुुस् त यो फोटो कसरी लिइएको होला ?


१६–यस्तो आइडिया सोच्नुुस् ताकि जनावर पनि तपाईको साथी बन्न सकोस्, केवल फोटोग्राफीमा मात्र ।


१७– बिर्सनुस् यतिखेर तपाईं डाइटिङमा हुुनुहुन्न ।


१८– यस्तो अवस्थामा हेल्प माग्न पनि नभुुल्नुुस् है ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...