चर्चाको शिखरमा ‘कुखुराको भाले’, प्रीति आलेसँग बसन्तको दोहोरी भिडन्त (भिडियोसहित)



हाम्रो इकोनोमि

 

दोहोरी व्याटलबाट खुबै चर्चा कमाएकी गायिका प्रीति आलेसँग बसन्त विश्वकर्माले ‘कुखुराको भाले’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

लोक दोहोरी रोइला ब्याटल ‘कुखुराको भाले’ ल्याएर आएका गायक विश्वकर्माले युट्युबमा मात्रै नभएर पछिल्लो समय चर्चामा रहेको टिक टकमा समेत धमाल मच्चाइ रहेका छन् ।

आफ्नै लय, शब्द तथा संगीतमा तयार पारेको गीत कुखुराको भालेमा राजु ढकाल र कला लम्सालले समेत स्वर दिएका छन् । भने, गीतमा बसन्त, प्रीति, राजु र सबिता आलेले अभिनय गरेका छन् ।

यस्तै, गीतलाई गायक विश्वकर्माले आफनै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

हेर्नुहोस भिडियोः

 

प्रतिक्रिया दिनुहोस
संसद्को रोस्ट्रमबाट रविले मागे दलित समुदायसँग माफी

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभाको रोस्ट्रमबाट दलित समुदायसँग माफी...

व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ

    सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् ।...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...