‘अघोरी’ को शुभ मुहर्त



हाम्रो इकोनोमि

 

बिलभ्ड इन्टर्टेनमेन्ट प्रा। लि। को ब्यानरमा राधादेवी कटुवालको ‘अघोरी’ चलचित्र निर्माण हुने भएको छ । बिहीवार काठमाण्डौंको भद्रकाली मन्दीरमा सो चलचित्र को शुभ मुहर्त गरियो । थ्रिल एक्सन र लभ स्टोरी कथा बस्तुमा आधारित रहेको बताईन्छ ।

चलचित्रलाई नेपालको पुर्वी जिल्लाहरु, काठमाण्डौ बिदेशको दुबई लगायतका शहरहरुमा छायांकन गरिने निर्देशक भोमन कटुवालले जनाए ।

चलचित्रमा कार्यकारी निर्माता(दिक्षा पाठक,निर्देशक(भोमन कटुवाल,कलाकार(प्रज्वल गिरी,शारदा राज्यलक्ष्मी शाह,मुनम मल्ल ठकुरी,उमेश खड्का,बिन्दा तामाङ, सुरबिर पन्डित,अनमोल कार्की, तारा शाही ठकुरी रहेका छन् ।

त्यस्तै छायांकन पवन गौतम, द्वन्द राजु किरात, संगीतकारहरु दिपक शर्मा,ॐ सुनार , सरोज कोइराला, सुमन राई को रहेको छ । त्यस्तै शब्द डा कृष्ण हरी बराल,मिस्टर आर जे , ॐ सुनार रुबेन पुन मगरको रहेको छ । चलचित्र मा मेलिना राइ, ॐ सुनार, सरोज कोइराला, सुमन राई , योजना पुरी, मिस्टर आर जे ले गायका छन ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...