यस्ता तस्विर दिएर प्रियंका कार्कीले बनाइन् पानी–पानी [१४ तस्विर]



हाम्रो इकोनोमि
 

 

समय समयमा चर्चामा आइरहने नायिका प्रियंका कार्की पछिल्लो समय कलिउडमा खुब रुचाइएकी अभिनेत्री हुन् । उनले आफुभन्दा कम उमेरका प्रेमी आयुष्मान देशराजसँग बिबाह गरेपछि उनको चर्चा थप चुलिएको छ ।

समुन्द्र किनारका उनका यी हट अवतारले देख्ने जो कोही भुतुक्कै भइरहेकाक छन् । हेरौ केही तस्विर, तस्विर स्रोत प्रियंका फेसबुक, इन्ष्टाग्राम ।

 

छक्कापञ्जा लगायतका धेरै चलचित्रहरुमा अभिनय गरेकी कार्की उमेरमा ३० वर्ष भन्दा धेरैं भए पनि उनका फ्यानहरु उनलाई भर्खरैंको जस्तो सोच्छन् । लामो समय अमेरिका बसेर चलचित्र सम्बन्धी अध्ययन गरेर नेपाली सिनेमा क्षेत्रमा पाइला राखेकी कार्की सर्वाधिक माग हुने नायिकाहरुमा पर्छिन ।

उनी पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै जागरुक देखिएकी छिन् । देश विदेश घुम्न मन पराउँने प्रियंकालाई उनका फ्यानले इन्डोनेसियाको समुन्द्रमा यस्तो अवस्थामा देखेपछि चकित भएका छन् । समुन्द्र किनारका उनका यी हट अवतारले देख्ने जो कोही भुतुक्कै भइरहेकाक छन् । हेरौ केही तस्विर, तस्विर स्रोत प्रियंका फेसबुक, इन्ष्टाग्राम ।

Comment

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...