बिगत, वर्तमान र भबिस्य बताउने नेपाली मोडल ट्यारोट कार्ड रिडर नर्वेमा



हाम्रो इकोनोमि

 

अक्सर मानिसहरु भविस्यको चिन्ता गर्दछन्। अनेक मेहनत गरिरहेका हुन्छन तर सफलता हात नपरे पछि भाग्य हेर्न जोतिषलाई आफ्नो चिना देखॉउने आदि कार्य गर्दछन्। युरोपमा प्रचलित ट्यारोड कार्ड बाट भविस्य हेर्ने गरेको पाईन्छ। पेशाले नर्स, मोडल क्षमता ढकाल प्रथम नेपाली ट्यारोड कार्ड रिडर हुन। प्रदेशी नेपालीहरुको बिचमा यिनको माग बढिरहेको देखिन्छ। भाग्यलाई कर्मले बदल्न सकिन्छ भन्दै भविस्य बताउने ढकाल सामाजिक सेवाको काममा पनि सकृय छन्।सामाजिक अभियान्ता 2018 अबार्ड बाट समेत सम्मानित ढकाल युथहरुको बिचमा लोकप्रिय बनेकी छन्।

नेपाल, बेलायत, अमेरिका, जापान, भारत, माल्टा र मोरक्कोमा नेपाली र त्यहाँका स्थानीयको ट्यारोट कार्डबाट भविष्य हेरी सकेकी ढकाल यस पल्ट नर्वेको भ्रमणमा छिन।  मार्च १२ देखि १४ सम्म नर्वेको भ्रमणमा रहेकी ढकालले त्यहाँका नेपाली र स्थानीयलाइ आफ्नो सेवा प्रदान गर्ने छिन।

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...