४० काटेपनि कुमारी नै बसेका यी सबैभन्दा सुन्दरी ५ अभिनेत्री



हाम्रो इकोनोमि

 

विश्व चलचित्र क्षेत्रमा बलिउड एक यस्तो उद्योग हो जहाँ प्रवेश पछि मान्छेहरु हराउँन थाल्छन् । कलाकारिता क्षेत्र संसारभरको उस्तैउस्तैं हुने भएपनि बलिउडको क्षेत्र अलिक धेरैं फरक भएको विश्लेषण हुने गर्दछ । यस उद्योगमा प्रवेश गरेर धेरैंले आफ्नो नीजि जीवन बिर्सेका छन् । आज हामी चर्चामा रहेका तर अहिलेसम्म बिहे नगरेका केही बलिउड अभिनेत्रीहरुको बारेमा चर्चामा गर्न गइरहेका छौं ।

 

बलिउड चर्चित नायिका सुष्मिता सेन अहिले ४३ वर्षकी भइन । सुष्मिता सेन मिस यूनिभर्स पनि भइसकेकी छिन् । सुष्मिता सेनले बलिउडमा चर्चित कलाकारहरुसँग काम गरेकी छिन् । कलाकारिता क्षेत्रमा उनले आफुले सोजेजस्तो चर्चा कमाउन सफल भइनन् । कलाकारितासँगैं सुष्मिता सेनले दुई बच्चालाई गोद लिएकी छिन् । आज हामी उनी लगायत केही अभिनेत्रीहरुको बारेमा चर्चा गर्न गइरहेका छौं ।

 

सुष्मिता सेनः सुष्मिता सेनको नाम बलिउडका निर्देशक विक्रम भट्टसँग जोडिएको थियो । विक्रम भट्टले एक अन्तरवार्तामा सेनले धोका दिएपछि आफुले आत्महत्या गर्न खाजेको बताएका थिए । त्यो समयमा सुष्मिता सेनको प्रेम सम्बन्ध रहेको चर्चामा रहेको थियो । तर, पछि उनको सम्बन्ध विच्छेद भएको थियो । अहिले सुष्मिता सेन आफुभन्दा १५ वर्ष कान्छोसँग सम्बन्धमा रहेको चर्चा हुने गरेको छ ।

 

नगमाः बलिउड चर्चित नायिका नगमा ४४ वर्षकी भईन, तर अहिलेसम्म एक्लै छिन् । बलिउडमा नगमा फिल्म बागीदेखि बलिउडमा प्रवेश गरेकी थिइन् । नगमाले फिल्म सनम बेवफा, पुलिस र मुजरिम, किंग अंकल, सुहाग, कुंवारा, एक रिश्ता, अब तिम्रो जिम्मा वतन साथिलगायतका चलचित्रहरुमा काम गरेकी छिन् । उनको सम्बन्धको चर्चा हुने गरेको छैन् नत उनले बच्चाहरुलाई नैं लिएकी छिन् ।

 

तब्बूः बलिउड अभिनेत्री तब्बू ४७ वर्षकी भईन तर अहिलेसम्म एक्लैं छिन् । बलिउडमा पहेला पहेला प्यार देखि उनले बलिउडमा प्रवेश गरेकी थिइन् । तब्बूले विजयपथ, प्रेम, हकीकत, जीत, चाची ४२०, हराफेरी,मनले फेरि याद गर्यो, हैदर लगायतका दर्जन भन्दा धेरैं चलचित्रहरुमा अभिनय गरेकी छिन् ।

 

अमीषा पटेलः अमीषा पटेल ४२ वर्षकी भईन तर अहिलेसम्म सिंगल नैं छिन । उनी बलिउडमा पछिल्लो समय त्यती चर्चामा रहेकी छैनन् । उनले कहो ना प्यार भन्ने चलचित्रबाट हिन्दी चलचित्रमा प्रवेश गरेकी थिइन् । यसका साथै उनले गदरः एक प्रेम कथा, क्रांति , हमराज, एलान , हे बेबी, रेस २ सहित अन्य चलचित्रमा काम गरेकी छिन् । लामो समय उनको अफेयर डायरेक्टर विक्रम भट्टसँग जोडिएको थियो । अमीषालाई पछिल्लो पटक अन्तिम चलचित्र रेस २ मा देखिएको थियो ।

 

तनीषा मुखर्जीः तनीषा मुखर्जी अहिले ४१ वर्षकी भईन तर अहिलेसम्म सिंगल छिन् । तनिषाले धेरैं चलचित्रहरुमा काम गरेकी छिन तर चर्चामा रहन सकिनन् । उनले सन २००३ फिल्म श्श देखि बलिउडमा प्रवेश गरेकी थिइन् । यो सँगैं नील एन्ड निक्की, सरकार,वन टू थ्री , सरकार राज, तुम मिलो तो सही जस्ता चलचित्रहरुमा काम गरेकी छिन् । पञ्जाबकेशरीबाट

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...