काठमाडौ जेिभयर्स पब्लिक स्कुल उत्कृष्ट ३० मा पर्न सफल



हाम्रो इकोनोमि

 

राजधानीका ३ सय ४२ मध्ये बानेश्वरमा रहेको काठमाडौ जेिभयर्स पब्लिक स्कुल उत्कृष्ठ ३० मा पर्न सफल भएको छ ।

अध्यापन , अतिरिक्त क्रियाकलाप , अनुशासन , शिक्षाको गुणस्तर , अभिभाबकको सन्तुष्ठि , बिधार्थीको सन्तुष्ठि आदि बिषयका आधारमा प्याप्सनले गरेको अध्ययनका क्रममा उत्कृष्ठ ३० मा जेभियर्स परेको जानकारी महानगरपालिका प्याप्सनका उपाध्यक्ष गगनसिह ऐरले जानकारी गराउनुभएको छ ।

सो बिद्यालयको अभिभाबक दिबसका अबसरमा आयोजित सम्माान एवं सास्कृतिक कार्यक्रममा जेभियर्स पब्लिक स्कुलले छोटै समयमा राम्रो प्रगति गरेको सांसदद्धय गणेश दुलाल दिपेन्द्र श्रेष्ठले बताउनु भएको छ ।

संचालक समितिका अध्यक्ष प्राडा दलबहादुर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक प्रिन्सिपल आरबी अधिकारीले उपत्यकाका बिद्यालयहरुबीच हालै भएको बिभिन्न प्रतियोगितात्मक कार्यक्रममा बिधालयले सर्बोत्कृष्ठ भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा राष्ट्रिय गीतका रचयिता ब्याकुल माइलाले उत्कृष्ठ बिधार्थी र राम्रो अध्यापन गराउने शिक्षक शिक्षिकालाई सम्मान गर्नुभएको थियो । काठमाडौ प्याप्सनका अध्यक्ष हरिकृष्ठ श्रेष्ठ , पत्रकार टंक पन्त, चेल्सीका शिक्षक आनन्द आदित्य लगयातले बिधालयको प्रगतिको लागि शुभकामना र शिक्षालाई थप गुणस्तरीय एबं बैज्ञानिक , ब्यबहारिक बनाउन सुझाब दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...