शाहरुख खानकी छोरी सुहानाको यस्तो भिडियो बाहिरियो ! [भाइरल भिडियो हेर्नुहोस्]



हाम्रो इकोनोमि

 

बलिउड अभिनेता शाहरुख खानलाई बादशाहको उपाधी मिलेको छ । उनी अहिले पनि बलिउडमा सर्वाधिक धनिहरुको सुचिमा पर्दछन् । उनकी छोरी सुहाना खान फिल्मी क्षेत्रमा प्रवेश नगरे पनि उनको चर्चा सेलिब्रेटी कलाकारको भन्दा कम छैन ।सामाजिक सञ्जालमा एकदमै सक्रिय सुहानाले बेलाबेलामा पोस्ट गरेका कुरा चर्चाको विषय बन्ने गरेका छन् । पछिल्लो समय सुहानाले सामाजिक सञ्जालमा पोस्ट गरेको एक भिडियो निकै नै भाइरल बन्न पुगेको छ ।

उक्त भिडियोमा सुहाना डान्स गर्दे गरेको अवस्थामा देखिएकी छन् । यो कुनै कार्यक्रमको भिडियो नभएर डान्सको रिहर्सलको भिडियो भएको देखिन्छ । जसमा उनीसहितको ग्रुप कोन्नी लोगिन्ग्सको गीतमा नृत्य गरिरहेका छन् । यो भिडियो सुहनाको स्कुलको भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...