चैत्र ८ मा ‘प्रेमलिला’, यस्तो छ ट्रेलर



हाम्रो इकोनोमि

 

चलचित्र ‘प्रेमलिला’को प्रदर्शन मिति तय गर्दै नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र अब चैत्रको ८ गतेबाट आउने पक्का भएको छ । चलचित्रकी नायिका तथा निर्मात्री दिपशिखा खड्काले चैत्र ८ गते चलचित्र आउने पक्का भएको बताइन् ।

 

पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रको मुख्य भूमिकामा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका छ ।

 

दुई देशमा रहेपनि प्रेमले छेक्न सक्दैन भन्ने कथामा यो चलचित्र निर्माण भएको छ । नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा नायिका खड्काकै कथा, पटकथा तथा संवाद छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...