यी हुन् विश्वकै ‘सेक्सी’ सांसद, जसको सुन्दरतामा जोकोही लठिन्छ (हेर्नुस् तस्विरहरु)



हाम्रो इकोनोमि

सांसद बन्ने बितिक्कै सबैको आँखामा शालीन चित्र आउँछ । तर भारतकी एक सांसद सुन्दरताकै कारण विश्वमा चर्चित छिन् । चलचित्र क्षेत्र हुँदै सांसद बनेकी अंगुरलता डेकाको सुन्दरतालेले सबैलाई लठ्ठ बनाई दिन्छ ।

सांसद अंगुरलता डेका सुन्दरताको कारण बेलाबेलामा चर्चामा समेत आइरहन्छिन् । नेतृ भएर पनि यति हट यति बिधि कामुक भन्दै उनलाई प्रश्नको झटारो हान्नेहरुको संख्या घट्ने भन्दा पनि पछिल्लो समय बढिरहेको छ । भारतीय जनता पार्टीको तर्फबाट चुनाव जितेकी सांसद अंगुरलता डेका पछिल्लो समय हट अवतारका कारण रातारात चर्चामा छिन् ।

२०१६ मा भएको चुनावमा उनलाई भारतीय जनता पार्टीले असममा विधानसभा सदस्य पदको लागि टिकट दिएसँगै मिडयामा छाएकी यी सुन्दरी नेतृ चुनाव जितेर अंगुरलता असम विधानसभामा सांसद भइन् । त्यसपछि उनले आगो बाल्न थालिन् ।

राजनीतिमा आउनुभन्दा पहिले नै नायिकाका रुपमा काम गरिसकेकी यी सुन्दरी २१ जनवरी १९८६ मा असममा जन्मिएकी हुन् । उनको फिल्म आमी असमिया चर्चित फिल्ममध्येको एक हो । एजेन्सी
हेर्नुस् तस्विर

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...