गर्भवती पुरुषको दुखेसो



हाम्रो इकोनोमि

 

लिङ्ग परिवर्तन गरेर पुरुष भएका एक व्यक्ति, जसले वच्चा जन्माउनका लागि आफ्नो शाररिक परिवर्तनलाई केहि समय रोकेका थिए, आफू गर्भवती हुँदा धेरै व्यक्तिले उनीमाथी दुर्व्यभार गरेको बताएका छन् ।

२८ वर्षिय वेली सिम्सनले गत सेप्टेम्बरमा छोरा जन्माएका थिए । आफू गर्भवती भएको थाहा पाउँदा उनले स्तन हटाउने शल्यक्रिया गरिसकेका थिए र टेस्टेस्टोरन हर्मोन को नियमित सेवन गर्दै पुरुष जस्तै जीवन शुरु गरिसकेका थिए ।

यो सम्भावनाले उनलाई चिन्तित बनाए पनि उनी र उनका प्रेमी स्टेफन गेथ वच्चा जन्माउने निर्णयमा पुगे ।

तर यो वेलीको लागि सजिलो थिएन । लिङ्ग पोरिवर्तन गर्नु अघी उनको नाम स्टेफनी थियो । धेरै पुरुषले उनी पुरुष नभएको किनकी पुरुषले पेट नबोक्ने र वच्चा नजन्माउने भनेर धेरै टिका टिप्पणी गरेका थिए ।

गर्भवती पुरुषप्रतीको नकारत्मक दृस्टीकोणले गर्दा आफूले धेरै मानसिक पिंडा भोग्नु परेको उनले बताए ।

 

वेलीले २१ वर्षको उमेर देखी लिङ्ग परिवर्तनको प्रक्रिया शुरु गरेका थिए । गत सेप्टेम्बरमा उनले छोरा जन्माएका थिए जसको नाम रोवन राखिएको छ । रोवनको आगमनले उनी र उनका प्रेमीको जीवनमा नयाँ बहार आएको वेलीले बताए ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...