राहुल गान्धीलाई मन पराउँथिन् करीना,लोकसभा चुनावको मुखैमा यस्तो भिडियो भाइरल



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री करीना कपूरको केही बर्ष अगाडीको एउटा भिडियो निकै भाइरल भएको छ।

उक्त भिडियोमा करीनाले आफु राहुल गान्धीसँग ‘डेट’ मा जान चाहेको खुलासा गरेकी छिन् ।

उनले भनेकी छिन, ‘मैले यो कुरा भन्न हुन्छ कि हुँदैन मलाई थाहा छैन र मलाई यो कुरा विवादित भए पनि केहि फरक पर्दैन ।

म राहुल गान्धीलाई एकदमै राम्रोसँग चिन्छु । मैले उनको तस्बिर पत्रिकामा देखेपछि उनीसँग बोल्न चाहन्थेँ । म फिल्म

क्षेत्रबाट हुँ र उनी राजनीतिक परिवारबाट । मलाई लाग्छ हामीबीचको कुरा दिलचस्प हुनेछ ।’

भारतमा हुन लागेको लोकसभा चुनावसँग जोडेर विभिन्न कलाकारको नाम आइरहँदा करीनाको उक्त भिडियो सामाजिक सञ्जालमा बाहिरिएको हो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
सबै दलका शीर्ष नेताले संसदमा सम्बोधन गर्ने

    फागुन २१ को निर्वाचनपछि बस्न लागेको प्रतिनिधि सभाको पहिलो बैठकलाई आज...

संसदमा रवि लामिछानेले सम्बोधन गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...