अफगानिस्तानमा एक्लै ३० जना आतंकवादीलाई सिध्याउने नेपाली जवान पुन यसरी सम्मानित भएका थिए माहारानि बाट



हाम्रो इकोनोमि

 

फस्ट बटालियन गोर्खा राइफलमा कार्यरत पुनलाई सन् २०१० सेप्टेम्बर १७को राति अफगानिस्तानमा को हेल्मन्ड प्रान्तको बाबुजी एरियामा खटिएका बखत देखाएको अदम्य साहसको लागि उक्त संम्मान प्रदान गरिएको हो

। दिप प्रसाद पुन गोर्खालीको सान नेपालीको सान म्याग्देलीको सान म्याग्दीको पश्चिम् बिम गा.बि स मा जन्मनु भएका दिप प्रसाद पुन बेलायती सेनामा आबद्ध हुनुहुन्छ सान्ती सेनाको रूपमा अफगानिस्तान थिए त्यहाँ एक चेक पोइन्टमा तालेबान संग हमला हुन पुगियो उनी एक्लो थिए ।

करिब १५ मिनेटको भिडन्तमा दिप प्रसाद पुन ले ३० जना भन्दा बढी दुश्मन लाई धुलो चताएका थिए उनको साहसिकपनको कदर गर्दै बेलायतका रानीले भित्तोरियक्र्स प्रदान गरि सम्मान गरे।

पुनले अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित एक सैनिक चौकीमा हमला गर्न आएका लालिवान लडाकूलाई एक्लै भिडेर भगाउन सफल भएका थिए । ‘

चौकीलाई चारै तिरबाट तालिवानले घेरेका थिए, मेरो अगाडि उनीहरुसँग लड्नु बाहेक दोस्रो विकल्प थिएन’ पदक हात पारेपछि उनले बेलायती सञ्चारमाध्यमसँगको प्रतिक्रियाका क्रममा भनेका छन् ‘म निश्चित रुपमा मारिन्छु भन्नेमा विश्वस्त थिएँ ।

आफू मर्नुभन्दा पहिले सकेसम्म धेरैलाई मान्नुपर्छ भन्ने दृढ निश्चयका साथ लडिरहें ।’ सन् २००० मा बेलायती सेनामा भर्ती भएका पुनका हजुरबा र बाबु पनि बेलायती सेनामै कार्यरत थिए । पुनको बहादुरीको प्रसंशा गर्दै बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन/प्रसारण गरेका छन्

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...