कलिलो खुट्टामा बोराको भारी बोकेको तस्बिर भाइरल ! (तस्बिर सहित)



हाम्रो इकोनोमि

 

सामाजिक संजाल अहिले विश्वमा नै अगाडी रहेको छ । सामाजिक संजालले धेरैको कुरा हरु एक सेकेन्डमै भाइरल बनाउने अनि हामीलाई चाडो सूचना दिने माध्यम बनेको छ ।

यसको सहि सदुपयोगले कतिको जीवनमा नौलो आयाम पनि ल्याएको छ भने यसको दुरुपयोगले कतिको जीवन बर्बाद पनि भएको घटना हरु हामीले सुन्दै आएका छौ ।

अहिले सामाजिक संजाल फेसबुकमा एउटा तस्बिर भाइरल भएको छ । उक्त तस्बिरमा अन्दाजी ६/७ बर्षको एक बालकले भारी बोकेको देख्न सकिन्छ ।

तस्बिरमा हेर्दा उक्त तस्बिर काठमाडौँ मै खिचेको जस्तो देखिन्छ तर कसले कहाँ खिचेको भने उल्लेख गरेको छैन ।

हेर्नुस उक्त तस्बिर

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...