बर्षाले यसरी मनाईन सुहागरात ( भिडियो हेर्नुहोस)



हाम्रो इकोनोमि

 

हालसालै बिबहा बन्धनमा बाधियकी बर्षा राउत नेपाली कला क्षेत्रमा एक अब्बल नाईका हुन। विवाह पछि धेरैलाई सोधिने प्रश्न हो हनिमुन कहाँ मनाउने ?

तर भर्खरै वैवाहिक जीवनमा बाधिएका अभिनेत्री वर्षा राउत विवाह लगत्तै सुटिङमा व्यस्त छन् ।

नाईं नभन्नु ल ४ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी वर्षा अहिलेको सर्वाधिक रुचाउने नायिका हुन।

लामो समयको प्रेम सम्बन्धलाई अभिनेता संजोग कोइराला सँग फाल्गुन २ गते लगनगाठो कसेका वर्षा अहिले चलचित्र ‘जात्रै जात्रा”मा ब्यस्त रहेको बताउँछन् ।

त्यस्तै लोकप्रिय गायक सागर आलेको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा पनि नायिका वर्षालाई हेर्न पाइने भएको छ ।

म्युजिक भिडियोमा काम गर्दै गर्दा केही अनलाइन टेलिभिजनमा अन्तर्वार्ता दिदै, नयाँ घर नयाँ अनुभव देखि लिएर हनिमुनको प्रश्नलाई खुलेर सामना गरेका छन् ।

भिडियो

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...