कस्मिरमा पाकिस्तानले गर्यो फेरि आक्रमण



हाम्रो इकोनोमि

 

कस्मिर क्षेत्रमा पाकिस्तानले फेरि आक्रमण गरेको छ ।

 

भारतीय सञ्चार माध्यम आज तकका अनुसार कस्मिरको मेढर सेक्टरमा भारतीय सेनालाई लक्षित गर्दै आक्रमण गरेको हो ।

 

भारतीय सेनाले पाकिस्तानी कारबाहीका जवाफी फाइरिङ गरिरहेका छन् । हालसम्म कुनै मानविय क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...