भोलि यति एयरलाइन्सका सबै उडान रद्द



हाम्रो इकोनोमि

 

यति एयरलाइन्सले शुक्रवार हुने आफ्ना सम्पूर्ण उडान रद्द गरेको छ ।

बुधवार भएको हेलिकप्टर दुर्घटनामा एयरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाको निधन भएपछि एयरलाइन्सले उडान रद्द गरेको हो ।

 

शुक्रवारका उडान रद्द भएपनि शनिवारदेखि सबै उडान नियमित हुने एयरलाइन्सकी जुनियर असिस्टेन्ट प्रतिमा सुवेदीले बताइन् ।

 

विमान दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारी, सञ्चालक शेर्पासहित ७ जनाको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...