मानबिय समबेदना हराउदै : रुपन्देहीमा भारतीय मजदुरलाई जिउदै जलाए, कारण यस्तो छ, (भिडियो सहित हेर्नुहोस्)



हाम्रो इकोनोमि

 

 

फागुन शुद्धोधन गाउपालिका वडा न:१ सिखडामा एकजना भारतिय मुलका नेपालमा मजदुरी गर्दै आएका ब्याक्तिलाई गयराती करिब ११बजे स्थानिय युवाहरूले ज्युदै जलाएका छन ।

मधिरा सेवन गरि आएका युवाहरु शुद्धोधन १ सिङ्गापुरका महेन्द्र गुप्ता र शुद्धोधन २का रमेश र गणेश गुप्ताले पिपलको रुख मुनि सुतिरहेका अन्दाजी ५५वर्षका भारत उडिसाका सचित ध्वालाइ

चोरको आरोप लगाउदै निबस्त्र बनाइ बस्त्र र झोला जलाइ त्यही आगोमा मान्छेलाई जलाएको प्रहरी बयान बाट खुलेको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक केशब बहादुर बस्तेनले जानकारी दिनुभएको छ ।

मान्छे नै जलाएको थाहा पाएपछी स्थानिय सो स्थानमा पुग्दा पिडित गहु बारीमा पिडाले छटपटाइरहेको र त्यो देखेपछि स्थानीयको सक्रियताता उद्दार गरि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको जानकारी दिएका छन।

पिडक दुई युवा प्रकाउ परेका छन भने एकजना फरार छ्न । घाइते भएका पिडित उपचार पछि हिड्न बोल्न सक्ने भएकाे प्रहरीले बताएको छ ।

भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?v=UthwIvpm-m4

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...