अभिभावकसँग पैसा ठग्न आफ्नै अपहरणको नाटक गर्ने ३ जना पक्राउ



हाम्रो इकोनोमि

 

धनुषा प्रहरीले आफ्नै नक्कली अपहरणको नाटक गरेर परिवारसंग फिरौती रकम माग गर्ने एक युवक सहित टोलीलाईनै प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार प्रत्रकार सम्मेलनको आयोजना गरी मुख्य अभियुक्त जनकपुरधाम उपमहानगरपालिका–१७, का अजय कुमार साहलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो ।

साहले जनकपुरधाम उपमहानगरपालिका–२३, समसाद नदाफ र रौतहट जिल्लाको गढिमाई नगरपालिकाको–८ बस्ने २५ वर्षिय अरबिन्द यादवसँग मिलेर आफ्नो अपहरणको नाटक गर्ने र परिवार संग रकम बार्गेनिङ गर्ने गरेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

अजयले केही समय अघि अपहरणको नाटक गरी परिवार संग १५ लाख रुपैयाँ माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...