कतारी लाउरेहरु अब घर फर्केर आउदा पिन्सेन पनि मिल्ने भो , हेर्नुहोस खुसीको खबर अरुको लागि सक्दो सेयर गर्नुहोस



हाम्रो इकोनोमि

 

 

ग्रेज्युटी भन्नाले काम करार सकी कम्पनी छाडेर जाने श्रमिकले वकस स्वरुप पाउने रकमलाई बुझाउँछ ।

कतार श्रमिक कानुनको एक हिस्सा हो । यो बिमा संग सम्बन्धित नभई श्रमिकको न्युनतम तलब को आधारमा हिसाब हुने गर्दछ ।

कतार सरकारले आफ्नो देश विकासमा सेवा गरे बापत आप्रवाशी कामदारहरुलाई धन्यवाद स्वरुप दिने रकम नै ग्रेज्युटी हो साथै यो अनिवार्य रुपमा लागु हुनुपर्ने कतारको नियम अन्तर्गत पर्दछ ।

यो सेवा पाउन कामदारले आफ्नो सम्झौता (करार) म्याद सम्म एउटै कम्पनीमा काम गरेको हुनुपर्दछ ।

कम्पनी र कामदारको करार अन्तर्गत दुवैको सहमतीमा ग्रेज्युटी हुनेगर्दछ । यसमा तीन हप्ता देखि एक महिना सम्मको भुत्तानी पाईन्छ ।

कसरी गरिन्छ ग्रेज्युटी को हिसाब ?

कम्पनीमा काम गरेको ५ वर्ष भन्दा कम भएको खण्डमा एक सालमा तपाईले ३ हप्ताको बोनस पाउनुहुनेछ ।

Formula : Basic Salary ÷ 30 (एक महिना) x 21 (३ हप्तामा हुने दिन) x Years (वर्ष ) जस्तै : तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा काम २ वर्ष गर्नुभएको छ भने 1000 ÷ 30 = 33.33 (एक दिन को तलब )33.33 X 21 = 700 (२१ दिन को तलब)700 X 2 = 1400 Qar बोनस पाउनुहुनेछ ।

कम्पनीमा काम गरेको ५ वर्ष भन्दा बढी र १० वर्ष भन्दा कम भएको खण्डमा एक सालमा तपाईले ४ हप्ताको बोनस पाउनुहुनेछ ।

: Basic Salary ÷ 30 (एक महिना) x 28 (चार हप्तामा हुने दिन) x Years (वर्ष ) जस्तै : तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा ७ वर्ष काम गर्नुभएको छ भने 1000÷30=33.33 (एक दिन को तलब निस्कियो)33.33 X 28=933.33933.33 X 7=6533.33 कतारी रियाल बोनस पाउनुहुनेछ ।

कम्पनीमा काम गरेको १० वर्ष भन्दा बढी भएको खण्डमा एक सालमो तपाईले ५ हप्ताको बोनस पाउनुहुनेछ ।

Formula: Basic Salary ÷ 30 (एक महिना) x 35 (पाँच हप्तामा हुने दिन) जस्तै: तपाईको एक महिनाको न्युनतम तलब १००० छ र तपाईले कम्पनीमा १२ वर्ष काम गर्नुभएको छ भने 1000÷30=33.33 (एक दिन को तलब निस्कियो)33.33 X 35 =1166.551166.55 X 12 = 13998.6 कतारी रियाल बोनस पाउनुहुनेछ । From http://qnradio.com/4982

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...